Nepali Christian Song | मानवजातिप्रति परमेश्‍वरको प्रेम साँचो र वास्तविक छ | with lyrics

20 अक्टोबर 2021

कोरस

मानवप्रति परमेश्‍वरको प्रेम दर्शिन्छ

उहाँ देहमा हुनुहँदा गर्नुभएको काममा,

आमुने-सामुने जिउनुमा, बोल्नुमा,

व्यक्तिगत रूपमा मुक्ति दिनुमा

न टाढा भइ, न बहाना बनाइ

आफू साँचो, वास्तविक भएर।

पद १

मानिसलाई यतिसम्म मुक्ति दिनुहुन्छ कि

उहाँ देहधारी हुन सक्नुभयो

र संसारका मानिससँग वर्षौको

पीडा सहन सक्नुभयो,

कारण हो मानवप्रति उहाँको प्रेम र कृपा।

कोरस

मानवप्रति परमेश्‍वरको प्रेम दर्शिन्छ

उहाँ देहमा हुनुहँदा गर्नुभएको काममा,

आमुने-सामुने जिउनुमा, बोल्नुमा,

व्यक्तिगत रूपमा मुक्ति दिनुमा

न टाढा भइ, न बहाना बनाइ

आफू साँचो, वास्तविक भएर।

पद २

मानिसप्रति उहाँको प्रेम शर्त र माग रहित छ।

बदलामा के पाउनुहुन्छ तिनबाट?

उहाँप्रति रूखा छन्।

कसले उहाँलाई परमेश्‍वर झैं व्यवहार गर्न सक्छ?

ब्रिज

मानिसले उहाँलाई केही सान्त्वना दिँदैनन्;

तिनबाट उहाँले साँचो प्रेम

अझै पाउनुभएको छैन।

उहाँ निस्वार्थ रूपमा दिइरहनुहुन्छ।

कोरस

मानवप्रति परमेश्‍वरको प्रेम दर्शिन्छ

उहाँ देहमा हुनुहँदा गर्नुभएको काममा,

आमुने-सामुने जिउनुमा, बोल्नुमा,

व्यक्तिगत रूपमा मुक्ति दिनुमा

न टाढा भइ, न बहाना बनाइ

आफू साँचो, वास्तविक भएर।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्