Christian Choir Song | परमेश्‍वरको न्याय पूर्णतः प्रकट गरिन्छ (Nepali Subtitles)

1 फेब्रुअरी 2023

सम्पूर्ण ब्रह्माण्डलाई नै हल्लाउँदै एउटा गर्जनयुक्त आवाज बाहिर निस्कन्छ।

यो यति कर्णभेदी छ कि मानिसहरू यसबाट समयमै छलेर उम्किन सक्दैनन्।

कोही मारिन्छन्, कोही नष्ट हुन्छन् अनि कोही चाहिँ न्यायमा पर्छन्।

यो साँच्चै एउटा रमिता हो, यस्तो कसैले कहिल्यै देखेको छैन।

ध्यानपूर्वक सुन: गर्जनको गडगडाहटहरूको साथमा विलापको आवाज छ

अनि यसको आवाज पातालबाट आउँछ। यो नर्कबाट आउँछ।

यो ती विद्रोहका पुत्रहरूको तीतो आवाज हो जसलाई परमेश्‍वरले न्याय गर्नुभएको छ।

उहाँले भनेको नसुन्‍नेहरू र उहाँका वचनहरूलाई व्यवहारमा नउतार्नेहरूलाई

कडा प्रकारले न्याय गरिएको छ र तिनीहरूले उहाँको श्राप पाएका छन्।

उहाँको आवाज न्याय र क्रोध हो,

उहाँ कसैलाई नरम व्यवहार गर्नुहुन्न अनि कसैलाई कृपा देखाउनुहुन्न

कारण उहाँ स्‍वयम्‌ धर्मी परमेश्‍वर हुनुहुन्छ

अनि उहाँ क्रोधले भरिएको हुनुहुन्छ,

अनि उहाँ ज्वलनले, शुद्धीकरणले, अनि विनाशले भरिएको हुनुहुन्छ।

उहाँ क्रोधले भरिपूर्ण हुनुहुन्छ;

अनि उहाँ ज्वलनले, शुद्धीकरणले, अनि विनाशले भरिएको हुनुहुन्छ।

उहाँमा केही पनि लुप्त अथवा भावनात्मक छैन

तर यसको विपरीत, हरेक कुरा खुला, धर्मी तथा निष्पक्ष छ।

उहाँका सबै ज्येष्ठ पुत्रहरू सबै जातिहरू र मानिसहरूलाई न्याय गर्दै

उहाँसित उहाँको सिंहासनमा भएकाले अहिले ती अन्यायी

र अधर्मी कुराहरू तथा मानिसहरूको न्याय हुन सुरु हुँदैछ।

उहाँ तिनीहरूलाई एक-एक गरेर जाँचपडताल गर्नुहुनेछ

र कसैलाई नछुटाइकन तिनीहरूलाई पूर्ण रूपले प्रकट गरिदिनुहुनेछ।

किनकि उहाँको न्याय पूर्ण रूपले प्रकट गरिएको छ र पूर्ण रूपले खुला गरिएको छ,

उहाँले कुनै कुरा बाँकी राख्नुभएको छैन;

उहाँको इच्छासित मेल नखाने कुनै पनि कुरालाई उहाँ फ्याँकिदिनुहुनेछ,

र यो अतल कुण्डमा सारा अनन्तसम्मै नष्ट भएको होस्।

उहाँ त्यसलाई त्यहाँ सदाभरिको लागि जल्न दिनुहुनेछ।

उहाँको धार्मिकता यही हो र उहाँको निष्ठा यही हो।

कसैले यसलाई बदल्न सक्दैन र सबै उहाँको हुकुममुनि आउनैपर्छ।

उहाँको धार्मिकता यही हो र उहाँको निष्ठा यही हो।

कसैले यसलाई बदल्न सक्दैन र सबै उहाँको हुकुममुनि आउनैपर्छ।

उहाँको धार्मिकता यही हो र उहाँको निष्ठा यही हो।

कसैले यसलाई बदल्न सक्दैन र सबै उहाँको हुकुममुनि आउनैपर्छ।

उहाँको धार्मिकता यही हो र उहाँको निष्ठा यही हो।

कसैले यसलाई बदल्न सक्दैन र सबै उहाँको हुकुममुनि आउनैपर्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्