Christian Movie | परमेश्‍वरको आखिरी दिनहरूको न्याय नै मानिसको लागि मुक्ति हो (विशेष दृश्य)

7 अप्रिल 2021

कतिपय मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्छन् र केही कठोर कुराहरू देख्छन् अनि तिनलाई मानवजातिको न्याय, अनि दण्ड-आज्ञा र सराप हुन् भन्‍ने ठान्छन्। तिनीहरूलाई के लाग्छ भने, यदि परमेश्‍वरले मानिसहरूलाई न्याय गर्नुभयो र श्राप दिनुभयो भने, के तिनीहरू दोषी ठहरिएर दण्डित हुनेछैनन् र? यस प्रकारको न्याय मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनको लागि हो भनेर कसरी भन्‍न सकिन्छ? आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको कामलाई बुझ्‍ने उचित तरिका के हो? उत्तरहरू यो भिडियोमा पत्ता लगाउनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्