बाट लिइएको विशेष दृश्य 5: “कति सुन्दर आवाजपरमेश्‍वरको”

7 अप्रील 2021

Christian Movie | कति सुन्दर आवाजपरमेश्‍वरको | बाट लिइएको विशेष दृश्य 5: “परमेश्‍वरको आखिरी दिनहरूको न्याय नै मानिसको लागि मुक्ति हो”

कतिपय मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्छन् र केही कठोर कुराहरू देख्छन् अनि तिनलाई मानवजातिको न्याय, अनि दण्ड-आज्ञा र सराप हुन् भन्‍ने ठान्छन्। तिनीहरूलाई के लाग्छ भने, यदि परमेश्‍वरले मानिसहरूलाई न्याय गर्नुभयो र श्राप दिनुभयो भने, के तिनीहरू दोषी ठहरिएर दण्डित हुनेछैनन् र? यस प्रकारको न्याय मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनको लागि हो भनेर कसरी भन्‍न सकिन्छ? आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने न्यायको कामलाई बुझ्‍ने उचित तरिका के हो? उत्तरहरू यो भिडियोमा पत्ता लगाउनुहोस्।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्