Nepali Christian Song | परमेश्‍वरको महिमा पूर्वबाट चम्कन्छ | with lyrics

8 फेब्रुअरी 2022

पद १

परमेश्‍वर नयाँ स्वर्ग र पृथ्वीमा पस्नुभएपछि,

उहाँको महिमाको अर्को भाग देखाउनुभयो।

पहिले कनानकाे भूमिमा देखाउनुभयो,

अनि अँध्यारो पृथ्वीमा ज्योति चम्कियो।

सबै ज्योतिमा आएर, त्यसको शक्तिबाट बल लिउन्,

उहाँको महिमा बढोस्, हर राष्ट्रमा नयाँ देखियोस्।

जानून् सबैले उहाँ पृथ्वीमा धेरै अघि आउनुभएको,

इस्राएलबाट पूर्वीय राष्ट्रमा महिमा ल्याउनुभएको।

पूर्व कोरस

चम्किन्छ उहाँको महिमा पूर्वमा,

ल्याइएको हो अनुग्रहको युगदेखि आजसम्म।

इस्राएलबाट उहाँ बिदा हुनुभयो,

पूर्वमा आउनुभई बस्नुभयो।

कोरस

बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ।

पश्चिम नगई उहाँ पूर्व आउनुभयो।

कनानको भूमि पूर्वीय राष्ट्रका

मानिसका लागि ल्याउनुभयो।

बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ।

पद २

जब पूर्वको ज्योति बिस्तारै सेतो हुन्छ,

तब पृथ्वीको अन्धकार ज्योति बन्छ।

उहाँले इस्राएल धेरै अघि छोड्नुभयो र पूर्वमा,

नयाँ भई उदाइरहनुभएको छ भनी मानव जान्दछ।

उहाँ एकपटक इस्राएलमा ओर्लनुभयो,

पछि त्यो भूमिबाट बिदा हुनुभयो।

उहाँको कामले ब्रम्हाण्डको नेतृत्व गर्ने हुँदा,

उहाँ फेरि इस्राएलमा जन्मन सक्नुहुन्न।

कोरस

बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ।

पश्चिम नगई उहाँ पूर्व आउनुभयो।

कनानको भूमि पूर्वीय राष्ट्रका

मानिसका लागि ल्याउनुभयो।

बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ।

ब्रिज

उहाँ सबैलाई कनान लैजान चाहनुहुन्छ,

त्यसैले ब्रह्माण्ड नियन्त्रण गर्न कनानबाट बोल्नुहुन्छ।

कनान बाहेक पृथ्वीमा कुनै ज्योति छैन,

त्यहाँ नपुगेसम्म मानिसले ठण्डी र भोकको सामना गर्छ।

कोरस

बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ।

पश्चिम नगई उहाँ पूर्व आउनुभयो।

कनानको भूमि पूर्वीय राष्ट्रका

मानिसका लागि ल्याउनुभयो।

बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्