Christian Dance | परमेश्‍वरले मानवजातिको निम्ति अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ | Praise Song

21 अप्रिल 2024

परमेश्‍वर उहाँका मूल्यवान् फलहरू कनानका मेहनती

र उत्सुकतासाथ उहाँको पुनरागमनको प्रतीक्षा गर्ने

किसानहरूलाई प्रदान गर्नुहुन्छ।

परमेश्‍वर केवल स्वर्ग अनन्तसम्म रहोस्

र यसअलावा, मानिस कहिले बूढो नहोस्,

स्वर्ग र मानिसले सदाको लागि आराम गरून्

अनि आदर्श युगमा प्रवेश गर्दा सदाबहार “सल्ला र साइप्रसहरू”

सधैँ उहाँ र स्वर्गको साथमा रहून् भन्‍‍ने चाहना गर्नुहुन्छ।

परमेश्‍वर उसलाई मानवजातिको गन्तव्य प्रदान गर्नुहुन्छ,

उहाँ आफ्नो सबै सम्पत्ति मानिसलाई छोडिदिनुहुन्छ,

उहाँको जीवन मानिसका बीचमा रोप्नुहुन्छ,

आफ्नो जीवनको बीउ मानिसको हृदयको खेतमा रोप्नुहुन्छ,

ऊकहाँ चिरस्थायी सम्झनाहरू छोड्नुहुन्छ,

उहाँको सबै प्रेम मानवजातिलाई छोड्छुहुन्छ

र मानिसले परमेश्‍वरमा कदर गर्ने सबै कुरा मानिसलाई दिनुहुन्छ।

परमेश्‍वरले उहाँको सबथोक मानवजातिलाई दिइसक्नुभएको छ

उहाँले पहिले नै आफ्नो सम्पूर्ण जीवन मानिसकहाँ छोड्नुभएको छ

र कुनै शब्दविना नै, उहाँले प्रेमको सुन्दर भूमिलाई

मानवजातिको निम्ति जोत्‍न कठिन परिश्रम गर्नुभएको छ;

उहाँले मानिसबाट कहिले पनि न्यायोचित मागहरू गर्नुभएको छैन,

उहाँले मानिसका प्रबन्धहरूको पालन गर्ने

र मानवजातिको निम्ति अझ सुन्दर भोलि सृजना गर्ने

बाहेक केही पनि गर्नुभएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (१०)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्