Nepali Christian Song | परमेश्‍वर सुटुक्क हामीमाझ आउनुहुन्छ | with lyrics

6 मार्च 2022

पद १

परमेश्‍वर मौन हुनुहुन्छ, कहिल्यै देखापर्नुभएको छैन,

तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन।

सारा भूमिलाई हेर्नुहुन्छ र सबथोकलाई आज्ञा गर्नुहुन्छ,

र मानिसका सबै वचन र काम हेर्नुहुन्छ।

कोरस

उहाँको व्यवस्थापन

चरणबद्ध रूपमा र योजना अनुसार गरिन्छ,

उहाँको योजना अनुसार गरिन्छ।

पद २

त्यो मौनतापूर्वक,

नाटकीय प्रभाव बिना अघि बढ्छ,

तैपनि उहाँका पाइला मानवतिर अगाडि बढ्दै जान्छन्,

र उहाँको न्याय आसन

बिजुलीको गतिमा ब्रह्माण्डमा फैलाइन्छ,

अनि उहाँको सिंहासन तुरुन्त हाम्रो बीच ओर्लन्छ।

कोरस

उहाँको व्यवस्थापन

चरणबद्ध रूपमा र योजना अनुसार गरिन्छ,

उहाँको योजना अनुसार गरिन्छ।

ब्रिज

त्यो कस्तो प्रतापी दृश्य हो,

कस्तो भव्य र गम्भीर दृश्य।

ढुकुर झैँ, र गर्जने सिंह झैँ, पवित्र आत्मा

हामी सबैमाझ आउनुहुन्छ।

उहाँ ज्ञानी, धर्मी र प्रतापी हुनुहुन्छ,

उहाँ अख्तियार, प्रेम र कृपाले भरिएर

सुटुक्क हामीमाझ आउनुहुन्छ।

कोरस

उहाँको व्यवस्थापन

चरणबद्ध रूपमा र योजना अनुसार गरिन्छ,

उहाँको योजना अनुसार गरिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्