Christian Song | परमेश्‍वरले पूर्ण रूपमा आफ्नो आशा मानिसमा राख्नुहुन्छ | with lyrics

5 अगस्ट 2021

सुरुदेखि आजको दिनसम्म, मानिस मात्र परमेश्‍वरसँग कुराकानी गर्न सक्षम भएको छ।

अर्थात्, सबै जीवित प्राणीहरू र परमेश्‍वरका सृष्टिहरूमध्ये मानिसबाहेक अरू कोही पनि परमेश्‍वरसँग कुराकानी गर्न सक्षम भएको छैन।

मानिससित कान छन् जसद्वारा उसले सुन्न सक्छ, र आँखा छन् जसद्वारा उसले देख्न सक्छ; ऊसित भाषा छ, र आफ्नै विचारहरू र स्वतन्त्र इच्छा छ।

ऊसित ती सबै कुराहरू छन् जुन परमेश्‍वर बोलेको सुन्न, परमेश्‍वरको इच्छा बुझ्न र परमेश्‍वरको आदेशलाई स्वीकार गर्नका निम्ति चाहिन्छ,

र यसरी मानिस उहाँको जस्तै मन भएको सहयात्री होस् र उहाँको साथमा हिँड्न सकोस् भन्ने चाहना गर्दै परमेश्‍वरले उहाँका सबै चाहनाहरू मानिसलाई प्रदान गर्नुहुन्छ।

जबदेखि परमेश्‍वरले व्यवस्थापन गर्न थाल्नुभयो, त्यसै बेलादेखि मानिसले आफ्नो हृदय उहाँलाई दिओस्,

परमेश्‍वरलाई त्यो शुद्ध र सुसज्जित पार्न दिओस्, उसलाई परमेश्‍वरका निम्ति सन्तोषजनक र परमेश्‍वरद्वारा प्रेम गरिएको बनाउन,

उसलाई परमेश्‍वरको आदर गर्ने र खराबी त्याग्ने बनाउन दिओस् भनेर उहाँले पर्खिरहनुभएको छ। परमेश्‍वरले सधैँ बाटो हेर्नुभएको छ र यो नतिजा पर्खनुभएको छ।

उसलाई परमेश्‍वरका निम्ति सन्तोषजनक र परमेश्‍वरद्वारा प्रेम गरिएको बनाउन, उसलाई परमेश्‍वरको आदर गर्ने र खराबी त्याग्ने बनाउन दिओस् भनेर उहाँले पर्खिरहनुभएको छ।

परमेश्‍वरले सधैँ बाटो हेर्नुभएको छ र यो नतिजा पर्खनुभएको छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्