Nepali Christian Song | परमेश्‍वरले सिद्ध पार्नुहुने विश्‍वास हो | with lyrics

16 अप्रिल 2022

पद १

आखिरी दिनहरूको काममा हामीबाट

ठूलो विश्‍वास र प्रेम आवश्यक हुन्छ।

थोरै लापरवाहीले पनि हामी ठेस खान सक्छौँ,

किनकि यो चरणको काम पहिलेका सबै काम भन्दा फरक छ।

उहाँले मानवको विश्‍वास सिद्ध पार्दै हुनुहुन्छ,

जुन अदृश्य, अमूर्त दुवै छ।

कोरस

परमेश्‍वरले वचनलाई विश्‍वासमा,

प्रेममा र जीवनमा बदल्नुहुन्छ।

मानवले सयौँ शोधन सहनुपर्छ

र अय्यूबको भन्दा ठूलो विश्‍वास हुनुपर्छ।

उहाँलाई कहिल्यै नछोडिकन

तिनले अविश्‍वसनीय कष्ट

र हरप्रकारका यातना सहनुपर्छ।

जब तिनीहरू मृत्युसम्म आज्ञाकारी हुन्छन्

र उहाँमा ठूलो विश्‍वास राख्छन्,

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ,

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ।

पद २

उहाँको काम तिमीहरूले कल्पना गरेजस्तो सरल छैन,

मानव धारणासँग यो जति मिल्दैन, त्यति गहिरो यसको महत्व हुन्छ।

मानव धारणासँग जति मिल्छ, त्यति कम मूल्यवान

र कम अर्थपूर्ण हुन्छ।

यी वचनलाई ध्यानपूर्वक विचार गर!

कोरस

परमेश्‍वरले वचनलाई विश्‍वासमा,

प्रेममा र जीवनमा बदल्नुहुन्छ।

मानवले सयौँ शोधन सहनुपर्छ

र अय्यूबको भन्दा ठूलो विश्‍वास हुनुपर्छ।

उहाँलाई कहिल्यै नछोडिकन

तिनले अविश्‍वसनीय कष्ट

र हरप्रकारका यातना सहनुपर्छ।

जब तिनीहरू मृत्युसम्म आज्ञाकारी हुन्छन्

र उहाँमा ठूलो विश्‍वास राख्छन्

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ,

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्