Christian Song | जुन कुरा परमेश्‍वरले सिद्ध पार्नुहुन्छ त्यो विश्‍वास हो

22 जुन 2021

परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा,

प्रेममा र जीवनमा परिवर्तन गर्नु हो।

मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन्

र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्।

तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै

अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ।

जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ,

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ।

आखिरी दिनहरूको काममा हामीबाट ठूलो विश्‍वास र प्रेमको आवश्यक हुन्छ।

थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं,

किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ:

परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो,

जुन अदृष्य र अमूर्त दुवै छ।

परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो।

मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन्

र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्।

तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै

अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ।

जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ,

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ,

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ।

परमेश्‍वरको काम तिमीहरूले कल्पना गरेजस्तो सरल छैन।

मानिसहरूको धारणाहरूसँग यो जति धेरै नमिल्ने हुन्छ, यसको महत्त्व त्यति नै बढी गहन हुन्छ;

अनि मानिसहरूको धारणाहरूसँग यो जति धेरै मिल्ने हुन्छ,

यो त्यति नै कम महत्त्वको हुन्छ, यसमा वास्तविक महत्त्वको त्यति नै धेरै कमी हुन्छ।

यी वचनहरूलाई सावधानीपूर्वक लिनुहोस्।

परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो।

मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन्

र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्।

तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै

अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ।

जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ,

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ,

तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्