Nepali Christian Testimony Video 2022 | कठिन समयहरूमा परमेश्वरका वचनहरूले मलाई विश्वास दिए
24 जुन 2022
सुसमाचार प्रचार गरेको निहुँमा उनलाई श्रमद्वारा पुनर्शिक्षा दिइने केन्द्रमा बिताउनको लागि तीन वर्षको सजाय सुनाइएको हुन्छ। पीडादायी र निराशाजनक वातावरणले उनलाई अत्यन्तै व्याकुल अवस्थामा पार्यो। त्यहाँ हुँदा, उनले जेल बाहिरका दाजुभाइ-दिदीबहिनीहरूबाट एउटा पत्र प्राप्त गरिन्। त्यसमा समावेश परमेश्वरको वचनको उद्धरणले उनी र उनका सिस्टरहरूलाई उत्प्रेरणा दियो, र त्यही क्षणदेखि, उनले अत्यन्तै कडाइका साथ निगरानी गरिएको श्रम शिविरमा परमेश्वरको वचन फैलाउन थालिन्। एकपछि अर्को कठिनाइबाट अघि बढ्ने क्रममा उनले कसरी परमेश्वरमा भरोसा गरिन्, र के परमेश्वरका वचनहरूले तिनीहरूलाई ती पीडादायी र अँध्यारा दिनहरूमा अगुवाइ गरे? पत्ता लगाउन कठिन समयहरूमा परमेश्वरका वचनहरूले मलाई विश्वास दिए हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू