Nepali Christian Testimony Video 2022 | परमेश्वरको न्यायले मलाई बचायो
3 जुलाई 2022
उनी बेनिन, अफ्रिकाका एक इसाई हुन्। उनको राम्रो क्षमताको कारण, उनलाई बारम्बार बढुवा गरिन्छ, जसले गर्दा उनलाई आफू अरूभन्दा फरक भएको, दाजुभाइ-दिदीबहिनीहरूले भन्दा आफूले राम्ररी सत्यता खोजी गर्ने गरेको, र आफूलाई परमेश्वरको निगाह प्राप्त भएको अनुभूति हुन्छ। त्यसकारण उनी झन्झन् अहङ्कारी बन्दै जान्छन्, र प्रायजसो पदको आडमा अरूलाई हप्काउने गर्छन्। पछि, दाजुभाइ-दिदीबहिनीहरूद्वारा खुलासा गरिएपछि र परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरिसकेपछि, उनले परमेश्वरलाई गलत बुझ्छन्, किनभने परमेश्वरले उनलाई दोषी ठहर्याउनुभएको छ र उनले मुक्ति पाउन सक्दैनन् भन्ने उनलाई लाग्छ। अन्त्यमा, उनी यति नकरात्मक बन्छन् कि उनले मण्डली नै छाड्छन्। उनको गलत बुझाइ कसरी समाधान हुन्छ? अनि, उनले परमेश्वरको न्याय र सजायमा कसरी परमेश्वरको प्रेम र मुक्ति देख्छन्? यो पत्ता लगाउन परमेश्वरको न्यायले मलाई बचायो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू