Nepali Sermon Series: Seeking True Faith | आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

18 डिसेम्बर 2021

सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले धेरै सत्यता व्यक्त गर्नुभएको छ र सारा संसारलाई हल्‍लाउनुभएको छ। साँचो मार्गको अनुसन्धान गर्ने क्रममा, धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू अख्तियारयुक्त, शक्तिशाली छन्, र ती सत्यता हुन् भन्‍ने देख्छन्, र तिनीहरू निश्‍चित पनि हुन्छन्, तर जब तिनीहरूले आखिरी दिनहरूका ख्रीष्‍ट महिला हुनुहुन्छ भनेर सुन्छन्, तिनीहरूले उहाँलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूले प्रभु येशू पुरुष हुनुहुन्छ, र पवित्र आत्माले पनि प्रभु येशू “प्रिय पुत्र” हुनुहुन्छ भनी गवाही दिनुभएको छ भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, तिनीहरूलाई प्रभु फेरि आउनुहुँदा उहाँ अवश्य नै पुरुष हुनुहुनेछ, र उहाँ महिला हुनु पूर्ण रूपमा असम्‍भव कुरा हो भन्‍ने लाग्छ। के यो दृष्टिकोण बाइबलीय अगमवाणीहरू अनुरूप छन्? के परमेश्‍वरका वचनहरूमा यसको आधार छ? के प्रभु येशूले उहाँ फर्कनुहुँदा उहाँ पुरुष हुनुहुनेछ कि महिला हुनुहुनेछ भनेर भन्‍नुभयो? अवश्य नै भन्‍नुभएको छैन। त्यसकारण, किन आखिरी दिनहरूका देहधारी परमेश्‍वर पुरुष होइन, तर महिला हुनुहुन्छ? साँचो विश्‍वासको खोजीको यो भागले तपाईंलाई सत्यता बुझ्‍न र परमेश्‍वर देखा पर्नुभएको घटना र आखिरी दिनहरूको उहाँको कार्यको बुझाइमा अगुवाइ गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्