Nepali Christian Song | मानिसलाई मार्गदर्शन दिन परमेश्‍वर सधैं काम गरिरहनुभएको छ | with lyrics

6 अप्रिल 2022

कोरस

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै

उहाँ आफ्नो काममा पुरै समर्पित हुनुहुन्छ।

उहाँको अस्तित्व, जीवन, उहाँमा निहित कुराहरूले

मानवलाई डोर्याउनुहुन्छ।

पद १

उहाँको व्यक्तित्व मानिसबाट लुकाउनु भएपनि

उहाँ सधैँ उसको छेउमै हुनुहुन्छ,

आफ्नो स्वभाव व्यक्त गर्नुहुँदै,

आफ्नो सारले मार्गदर्शन दिनुहुँदै।

पद २

आफ्नो शक्ति, अख्तियार र बुद्धिले

उहाँ हरेक मानिसमाथि काम गर्नुहुन्छ

र अस्तित्वमा ल्याउनुहुन्छ

व्यवस्था, अनुग्रह र आजको राज्यका युग।

कोरस

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै

उहाँ आफ्नो काममा पुरै समर्पित हुनुहुन्छ।

उहाँको अस्तित्व, जीवन, उहाँमा निहित कुराहरूले

मानवलाई डोर्याउनुहुन्छ।

पद ३

उहाँको व्यक्तित्व मानिसबाट टाढा राखिएपनि,

उहाँ सधैँ लुकाइनु भएपनि,

उहाँको स्वभाव, अस्तित्व, इच्छा,

उहाँमा निहित कुराहरू सबै प्रकट हुन्छन्।

पद ४

मानिसले उहाँलाई देख्न वा छुन नसकेपनि

उहाँको स्वभाव र सार

देख्न र अनुभव गर्न सक्छन्,

र ती पूर्णत: उहाँकै अभिव्यक्ति हुन्।

कोरस

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै

उहाँ आफ्नो काममा पुरै समर्पित हुनुहुन्छ।

उहाँको अस्तित्व, जीवन, उहाँमा निहित कुराहरूले

मानवलाई डोर्याउनुहुन्छ।

ब्रिज

उहाँले आफ्नो कामको लागि जस्तो सुकै

तरिका चुन्नु भएपनि,

उहाँले मानिसलाई वास्तविक पहिचानले व्यवहार गर्नुहुन्छ,

आवश्यक काम गर्नुहुन्छ, सही वचन भन्नुहुन्छ।

चाहे तेस्रो स्वर्गबाट वा देहमा

वा सामान्य मानिसको रूपमा होस्,

उहाँ मानवसँग सारा हृदय र मनले बोल्नुहुन्छ,

कुनै छलकपट बिना।

कोरस

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै

उहाँ आफ्नो काममा पुरै समर्पित हुनुहुन्छ।

उहाँको अस्तित्व, जीवन, उहाँमा निहित कुराहरूले

मानवलाई डोर्याउनुहुन्छ।

अन्त्य

उहाँ काम गर्नुहुँदा,

व्यक्त गर्नुहुन्छ आफ्नो वचन, स्वभाव,

उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्