Christian Song | परमेश्‍वरले मानवजातिलाई आफ्‍नो सबै प्रेम दिनुभएको छ

18 डिसेम्बर 2021

परमेश्‍वर धर्मी, प्रतापी, वा क्रोधी जेसुकै हुनुभए पनि,

उहाँले मानवजातिको मुक्तिको निम्ति गर्नुहुने सबै काम प्रेमबाट आएका हुन्।

परमेश्‍वर किन देह बन्‍नुभयो?

मानवजातिलाई मुक्ति दिनको लागि उहाँले कुनै पनि

कसर बाँकी राख्‍नुहुन्न भनेर पहिले नै भनिसकिएको छ;

त्यसकारण, उहाँको देहधारण उहाँको प्रेमको सम्पूर्णताले भरिएको छ,

जसले तिमीहरूलाई परमेश्‍वरविरुद्ध मानिसले गरेको अवज्ञाको चरमतालाई देखाउँछ,

र परिस्थिति सुधार गर्नै नसकिने अवस्थामा छ।

उहाँसँग देह बनेर आफूलाई मानवजातिप्रति समर्पित गर्नेबाहेक कुनै विकल्प थिएन।

परमेश्‍वरले आफ्‍नो सारा प्रेम प्रदान गर्नुहुन्छ।

परमेश्‍वरले आफ्‍नो सारा प्रेम प्रदान गर्नुहुन्छ।

यदि उहाँले मानवजातिलाई प्रेम नगर्नुभएको भए, उहाँ देह बन्‍नुहुनेथिएन;

बरु, उहाँले स्वर्गबाट चट्याङ्ग प्रहार गर्नुनुहुनेथियो,

र सीधै आफ्‍नो प्रताप र क्रोध बर्साएर मानिसलाई भूँइमा ढाल्‍नुहुनेथियो।

परमेश्‍वरले सारा प्रयास लगाएर देह बन्‍नुपर्ने कुनै आवश्यकता हुनेथिएन;

उहाँले त्यति ठूलो मूल्य चुकाउनुपर्ने वा त्यति चरम अपमान सहनुपर्ने आवश्यकता हुनेथिएन।

यो स्पष्ट उदाहरण हो।

उहाँले बरु मानिसहरूलाई मुक्ति दिनको लागि पीडा, अपमान, त्याग, र सतावट भोग्‍नुहुन्छ;

त्यस्तो शत्रुवत् वातावरणको बाबजुत पनि, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ।

के त्योभन्दा ठूलो प्रेम अरू केही हुन सक्छ?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्