Christian Testimony Video | परमेश्‍वर चीनमा देखा पर्नु र काम गर्नु धेरै अर्थपूर्ण छ

29 नोभेम्बर 2020

प्रमुख पात्रले सधैं उत्साहका साथ आफैंलाई प्रभुको लागि खर्च गरेकी छिन् र प्रभुको पुनः आगमनको लागि प्रतिक्षा गरेकी छिन्। अनि संयोगवश, उनले प्रभु फर्किसक्नुभएको छ र चीनमा देहधारण हुनुभएको छ भनेर जानिन्। उनी छक्क पर्छिन् र खुसी पनि हुन्छिन्, तर एउटा प्रश्नले उनलाई अझै सताउँछ: पुरानो र नयाँ नियमको युगमा, परमेश्‍वरले सधैं इस्राएलमा आफ्नो काम गर्नुभयो, तसर्थ जब प्रभु फेरि फर्कनुहुन्छ, उहाँले इस्राएलमा नै त्यसो गर्नुपर्दछ भन्‍ने तर्क गरिन्छ। त्यसोभए, उहाँ कसरी चीनमा देखा पर्न र आफ्नो काम गर्न सक्नुहुन्छ? खोजी र सङ्गतिको माध्यमबाट, उनले परमेश्‍वर सम्पूर्ण मानवजातिका परमेश्‍वर हुनुहुन्छ र जुन देशमा परमेश्‍वरले देखा पर्ने र आफ्नो काम गर्ने छनौट गर्नुहुन्छ त्यसमा सधैं एक विशेष अर्थ हुन्छ। उहाँले जहिले पनि त्यस्तो स्थान छनौट गर्नुहुन्छ जुन स्थान मानवजातिलाई अगुवाइ गर्न र मुक्ति दिनको निम्ति सबैभन्दा उपयुक्त छ। परमेश्‍वरले आखिरी दिनहरूमा किन चीनमा आफ्नो काम गरिरहनुभएको छ भन्ने पनि उनले बुझ्दछिन् र उनको भ्रमको समाधान हुन्छ। अनुसन्धानको माध्यमबाट, उनले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई फर्कि आउनुभएका प्रभु येशूको रूपमा चिन्दछिन् र खुसीसाथ सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्दछिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्