Christian Praise Song | मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू

5 डिसेम्बर 2020

Christian Praise Song | मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू | Duet Song

त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसको माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाइवस्तुहरू भएको त्यो ठूलो सहर निनवेलाई मैले बचाउनु पर्दैन र?

योना ४:१०-११

सृष्टिकर्ता सँधै मानिसको बीचमा हुनुहुन्छ,

उहाँ सँधै मानिस र सम्पूर्ण सृष्टिसँग कुराकानी गर्नुहुन्छ,

र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ।

उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्;

उहाँका सोचाइहरू र विचारहरूलाई पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट गरिन्छन्;

उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ।

उहाँले आफ्‍ना शान्त वचनहरूद्वारा मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ:

परमेश्‍वर स्वर्गहरूमा हुनुहुन्छ, अनि उहाँ आफ्ना सृष्टिको बीचमा हुनुहुन्छ।

परमेश्‍वरले नियालिरहनुभएको छ; उहाँले पर्खिरहनुभएको छ;

परमेश्‍वर तेरो छेउमा हुनुहुन्छ…।

उहाँका हातहरू न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्‍का छन्;

उहाँको आवाज कोमल र सोभामय छ;

सारा मानवजातिलाई अङ्गाल्दै, उहाँको रूप बितेर जान्छ र परिवर्तन हुन्छ;

उहाँको मुहार सुन्दर र कोमल छ।

उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन।

दिन र रात, उहाँ मानवजातिको साथ कहिल्यै नछोड्ने अटुट मित्र हुनुहुन्छ।

उहाँले निनवे सहरलाई बचाउनुहुँदा,

मानवजातिको निम्ति उहाँको समर्पित हेरचाह र विशेष स्‍नेह,

साथै मानिसको निम्ति उहाँको सच्‍चा चिन्ता र प्रेम एक-एक गरी प्रकट गरिए।

निश्‍चित रूपमा, यहोवा परमेश्‍वर र योना बीचको कुराकानीले

उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रतिको सृष्टिकर्ताको

स्‍नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्‍यो।

वचनहरूद्वारा, तैँले मानवजातिको निम्ति परमेश्‍वरको सच्‍चा भावनाहरूका बारेमा

गहन बुझाइ प्राप्त गर्न सक्छस्…।

निश्‍चित रूपमा, यहोवा परमेश्‍वर र योना बीचको कुराकानीले

उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रतिको सृष्टिकर्ताको

स्‍नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्‍यो।

वचनहरूद्वारा, तैँले मानवजातिको निम्ति परमेश्‍वरको सच्‍चा भावनाहरूका बारेमा

गहन बुझाइ प्राप्त गर्न सक्छस्…।

परमेश्‍वर स्वर्गहरूमा हुनुहुन्छ, अनि उहाँ आफ्ना सृष्टिको बीचमा हुनुहुन्छ।

परमेश्‍वरले नियालिरहनुभएको छ; उहाँले पर्खिरहनुभएको छ;

परमेश्‍वर तेरो छेउमा हुनुहुन्छ…।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्