Nepali Christian Song | सारमा ख्रीष्टले स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्नुहुन्छ | with lyrics

24 जनवरी 2022

शुरुवात

ख्रीष्टको सार आत्मा हो,

यही सार इश्‍वरत्व हो।

पद १

ख्रीष्टको सार स्वयम् परमेश्‍वरको सार नै हो,

जसले उहाँको आफ्नो काममा बाधा दिँदैन।

आफ्नै कामलाई नष्ट गर्न कुनै पनि

कार्य उहाँ गर्न सक्नुहुन्न।

पूर्व कोरस १

आफ्नै इच्छा विरुद्ध जाने

वचन उहाँ कहिल्यै बोल्न सक्नुहुन्न।

आफ्नै व्यवस्थापन अवरोध गर्ने काम

देहधारी परमेश्‍वर कहिल्यै गर्नुहुन्न।

कोरस १

परमेश्‍वरमा कुनै विद्रोहीपन छैन;

उहाँको सार असल मात्र छ।

उहाँ सबै सुन्दरता, भलाइ र प्रेम व्यक्त गर्नुहुन्छ।

देहमा पनि पितालाई पालन गर्नुहुन्छ।

आफ्नै जीवन बलिदान दिनु पर्दा पनि

उहाँ सदा पूर्ण हृदयले इच्छुक हुनुहुन्थ्यो।

पद २

उहाँमा कुनै आत्म-धार्मिकता छैन;

उहाँमा कुनै छल वा अहङ्कार छैन।

काम जतिसुकै कठिन, देह कमजोर भएपनि,

उहाँ परमेश्‍वरको काममा बाधा दिनुहुन्न।

पूर्व कोरस २

परमेश्‍वर पिताको अवज्ञा गर्नुहुन्न,

इच्छा त्याग्नुहुन्न।

परमेश्‍वर पिताको इच्छा अवज्ञा गर्नुभन्दा

उहाँ बरु देहको पीडा भोग्नुहुन्छ।

कोरस २

मानिस आफ्नो छनौट आफैँ गर्ला,

तर ख्रीष्ट त्यसो कहिल्यै गर्नुहुन्न।

उहाँसँग परमेश्‍वरको पहिचान भए तापनि,

उहाँ अझै पनि पिताको इच्छा खोज्नुहुन्छ,

आफूलाई देहमा सुम्पनुभएको कुरा गर्नुहुन्छ।

यो मानिसले प्राप्त गर्न नसक्ने कुरा हो।

ब्रिज

ख्रीष्ट बाहेक सबैले परमेश्‍वर विरोधी

कुरा गर्न सक्लान्।

कसैले उहाँले सुम्पनुभएको काम

प्रत्यक्ष रूपमा गर्न सक्तैन;

कसैले उहाँको व्यवस्थापनलाई

आफ्नो कर्तव्यको रूपमा लिन सक्तैन।

कोरस ३

ख्रीष्टको सार नै परमेश्‍वर पिताको

इच्छामा समर्पित हुनु हो।

परमेश्‍वरप्रति अनाज्ञाकारी हुनु,

शैतानको चरित्र हो।

त्यसैले यी दुई कुरा परस्पर-विरोधी छन्।

शैतानको गुण भएको व्यक्तिलाई ख्रीष्ट भन्न सकिँदैन।

अन्त्य

मानिस कहिल्यै उहाँको काम गर्न सक्तैन,

किनकि ऊसँग उहाँको सार छैन।

मानिस आफ्नै रुचि, भविष्यको लागि काम गर्छ,

जबकि ख्रीष्ट आफ्नो पिताको इच्छा पूरा गर्न काम गर्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्