बाट लिइएको विशेष दृश्य 5: “ख्रीष्‍ट नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ भनेर कसरी जान्‍ने”

31 अगस्ट 2021

परमेश्‍वरका दुवै देहधारणहरूले “ख्रीष्‍ट नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भनेर गवाही दिनुहुन्छ। किन ख्रीष्‍ट नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ भनेर भनिएको हो? अनि प्रभु येशूलाई पछ्याउने प्रेरितहरू र महान् आत्मिक व्यक्तित्वहरूले पनि धेरै कुराहरू, मानिसको लागि धेरै फाइदाजनक कुराहरू भने, त्यसकारण किन ती सत्यता, मार्ग र जीवन होइनन्? यी दुई पक्षहरूको भिन्‍नतालाई हामीले कसरी बुझ्‍ने?

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्