ईसाई अनुभवात्मक गवाहीहरू, भाग २९६: जब मैले मेरी श्रीमतीलाई निकालिन लागेको कुरा थाहा पाएँ

8 फेब्रुअरी 2026

उसले मण्डलीको अगुवाबाट आफ्नी श्रीमतीको अविश्‍वासी व्यवहारको मूल्याङ्कन उपलब्ध गराउन आग्रह गरिएको एउटा पत्र प्राप्त गर्‍यो। उसलाई उनले वर्षौंदेखि परमेश्‍वरमा विश्वास गरेको तर कहिल्यै भेलामा उपस्थित नभएको वा परमेश्‍वरका वचनहरू नपढेको थाहा थियो। बरु, उनी सधैँ सांसारिक प्रचलन, पैसा र सुखको पछि लागिन्, जसले उनलाई निकालिनुपर्ने अविश्‍वासी बनायो। तर, निकालिएपछि उनले मुक्तिको कुनै पनि आशा पूर्ण रूपमा गुमाउन सक्छिन् भन्ने डरले उनको मूल्याङ्कन लेख्ने बेलामा ऊ हिचकिचायो। उसले उनीप्रतिको आफ्नो स्नेह र मण्डलीको हितबीच कसरी सन्तुलन मिलाउन सक्थ्यो? अन्तमा उसले कुन छनौट गर्नुपर्छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्