ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३५२: मेरी आमालाई निकालिँदैछ भन्ने थाहा पाउँदाको मेरो सङ्घर्ष
7 जुलाई 2026
जब उनले मण्डलीले अविश्वासीका रूपमा आफ्नी आमाले गरेको व्यवहारको छानबिन गर्दै छ भन्ने थाहा पाइन्, तब उनलाई यो कुरा पत्याउन गाह्रो भयो, अनि उनी आफ्नी आमाको बहकाउमा परेर आमाकै तर्फबाट आक्रोशित हुन थालिन्। तर पछि, आमाले सत्यता स्वीकार नगरेको, धारणाहरू फैलाएको, अनि उनलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा समेत बाधा दिएको कुरा तथ्यहरूले प्रकट गरे। त्यतिबेला उनले अन्ततः खुट्ट्याउन सकिन्, तर स्नेहले उनलाई आफ्नी आमाको व्यवहारबारे रिपोर्ट गर्नबाट रोक्यो। दुबिधामा फसेकी—उनले समयमै सत्य कुरा बोल्नुपर्छ कि आमाको गल्ती ढाकछोप गर्नुपर्छ? अन्ततः उनले के गर्ने छनौट गरिन्?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू