Nepali Christian Song | साँचो आस्था के हो?

19 डिसेम्बर 2025

आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानव धारणासँग नमिल्दा, त्यो मानव पहुँचभन्दा बाहिर हुँदा मानिससँग हुनुपर्ने साँचो विश्‍वास र निष्कपट हृदय हो। मैले यही आस्थाका बारेमा कुरा गरेको हुँ। कष्ट र शोधनका दौरान मानिसहरूलाई आस्थाको खाँचो पर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरीसुकै काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, तँ जीवन पछ्याउन अनि सत्यता खोजी गर्न, परमेश्‍वरको कामको ज्ञान पछ्याउन, उहाँका कार्यहरू जान्ने खोजी गर्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्‍वरमाथिको आस्था गुमाएको छैनस् भन्‍ने पुष्टि गर्छ।

यदि, तँ शोधनका अवधिमा, सत्यता पछ्याउनमा अडिग रहन, साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस्, र उहाँबारे शङ्काहरू विकास गर्दैनस्, अनि यदि, उहाँले चाहे जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न अझै पनि सत्यता अभ्यास गर्छस्, र भित्री गहिराइमा उहाँका अभिप्रायहरू खोज्न र उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस् भने, परमेश्‍वरमाथि साँचो आस्था हुनु भनेको यही हो। विगतमा, जब तैँले एक राजाले जस्तो शासन गर्नेछस् भनी परमेश्‍वरले भन्नुभयो, तब तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँले आफैलाई खुला रूपमा तेरो सामु देखाउनुभयो, तैँले उहाँलाई पछ्याइस्। तर अहिले परमेश्‍वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि कष्ट आइपरेको छ—यो समयमा, के तैँले परमेश्‍वरमा आशा गुमाउँछस्? यसैले, तैँले हरसमय जीवन पछ्याउनुपर्छ र उहाँका अभिप्राय पूरा गर्न खोज्नुपर्छ। यसैलाई साँचो आस्था भनिन्छ, र यो सबभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्