Nepali Sermon Series: Seeking True Faith | देहधारण भनेको के हो?

17 मार्च 2022

दुई हजार वर्ष पहिले, जब प्रभु येशू प्रचार गर्न र काम गर्न आउनुभयो, तब यहूदी धर्मका मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरूले उहाँ साधारण व्यक्ति हुनुहुन्छ भन्‍ने निर्धारित गरे। तिनीहरूले प्रभु येशूलाई विरोध गर्न, दोष लगाउन, र निन्दा गर्नको लागि आफूले सक्‍ने जति सबै गरे, र अन्तिममा तिनीहरूले उहाँलाई क्रूसमा टाँगे अनि जघन्य अपराध गरे। आज, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसको पुत्रको रूपमा देखा परेर काम गर्नुहुन्छ, तैपनि धेरै जना मानिसहरूले देहधारी परमेश्‍वरको बारेमा जानेका छैनन्, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई साधारण व्यक्तिको रूपमा लिन्छन्, साँचो मार्गको अनुसन्धान गर्न मान्दैनन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पागलले झैँ दोष दिने र विरोध गर्ने गर्छन्, अनि यसरी परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍ने अपराध गर्छन्। किन परमेश्‍वरको दुवै देहधारणलाई मानिसले दोष दिए र इन्कार गरे? किनभने मानिसहरूमा परमेश्‍वर सम्‍बन्धी ज्ञानको कमी छ, तिनीहरूले सत्यता के हो सो बुझ्दैनन्, र देहधारणको महान् रहस्यलाई बुझ्‍ने कुरा त परै जाओस्। त्यसो भए, देहधारण भनेको वास्तवमा के हो? हामीले देहधारणलाई कसरी बुझ्‍नुपर्छ? साँचो विश्‍वासको खोजीको यो भागमा, हामी देहधारणको रहस्यलाई बुझ्‍न हामी सँगै सत्यताको खोजी गर्नेछौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्