Nepali Christian Testimony Video 2022 | के तिमीले आकाशतिर हेरेर साँच्चै प्रभुलाई स्वागत गर्न सक्छौ?

19 नोभेम्बर 2020

प्रभुका धेरै विश्‍वासीहरूले प्रभु येशू बादलको सवारीमा आउनुहुनेछ भनी प्रतीक्षा गरिरहेका छन्, ताकि उनीहरूलाई विपत्तिहरू आउनअघि स्वर्गको राज्यमा लगिऊन्। यो भिडियोको मुख्य पात्र जिन चेङ्ग पनि अपवाद होइनन्। उनले मूर्खतापूर्ण २० वर्षभन्दा बढी समयदेखि प्रभुको प्रतीक्षा गर्दै आकाशतिर हेर्दै आइरहेकी थिइन्, र जब उनले प्रभु येशू फर्किसक्नुभएको छ, उहाँले धेरै सत्यहरू व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट शुरू गर्दै न्यायको कार्य गर्दैहुनुहुन्छ भन्ने गवाही कसैले दिएको सुन्छ, ऊ प्रभु बादलको स्वारीमा नै आउनुहुन्छ भन्‍ने कुरामा झुन्डिएर बसेको हुन्छ। त्यसकारण उनले त्यस कुरालाई खोज्न वा अनुसन्धान गर्न मान्दैनन्, अनि प्रभुको आगमन उनीबाट झन्डै छुट्छ। उनले अन्ततः आफ्नो धारणाहरूलाई कसरी पन्छाउँछ र परमेश्‍वरको आखिरी दिनहरूका कार्यलाई कसरी स्वीकार गर्छ? के प्रभुको आवाज राम्ररी नसुनिकन आकाशतिर नियालेर मात्रै प्रभुको स्वागत गर्न सम्भव छ त? आउनुहोस् जिन चेङ्गको अनुभव कस्तो रह्यो भनेर हेरौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्