Christian Testimony Video | रोगको कठिन परीक्षा (Nepali Subtitles)

20 सेप्टेम्बर 2021

उनी भक्त इसाई हुन्‌, जसले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गरेकी छिन्‌ र इमानदारीसाथ आफैलाई अर्पण गरेकी छिन्‌। तर दुई वर्षअघि उनलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो। उनी यसलाई स्वीकार गर्न सक्दिनन्। आफूले पीडा भोगेको र आफ्नो कर्तव्य पूरा गर्दा मूल्य चुकाएकोले गर्दा परमेश्‍वरले उनको देखभाल र सुरक्षा गर्नुपर्छ भनेर उनले विश्‍वास गर्छिन्। आफूलाई कसरी क्यान्सर लाग्यो भनेर उनले बुझ्नै सक्दिनन्‌। उनको हृदय गलत बुझाइ र दोषले भरिन्छ अनि उनी पीडाले परिन्‌। परमेश्‍वरका वचनहरू पढेर, उनले विश्‍वासमा आशिषहरूको पछि लाग्नु पछाडिका आफ्ना गलत दृष्टिकोणहरूबारे केही बुझ्छिन् र उनी परमेश्‍वरको शासन र प्रबन्धहरूप्रति समर्पित हुन इच्छुक हुन्छिन्‌। केही समयको उपचारपछि उनको अवस्था सुध्रिन थाल्छ तर दुःखको कुरा, अन्तिम केमोपछि अझै एउटा शल्यक्रिया गर्नुपर्ने कुरा उनलाई बताइन्छ। उनी फेरि दुःखमा डुब्छिन्‌। कसरी परमेश्‍वरका वचनहरूको न्याय, प्रकटीकरण, मार्गनिर्देशन र प्रावधानले उनलाई यस रोगबाट पार हुन मदत गर्छ? अनि परिणामस्वरूप, उनले के बुझ्छिन्‌ र के पाउँछिन्‌?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्