ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३४६: अरूसँग आफूलाई दाँज्दाको पीडा
27 जुन 2026
के तपाईँले कहिल्यै आफूलाई आफ्नो वरिपरि भएका सबै जना आफूभन्दा उत्कृष्ट हुँदा, आफूलाई उनीहरूसँग नदाँजी बस्न नसक्ने स्थितिमा पाउनुभएको छ? अनि तपाईँको प्रतिष्ठा वा हैसियत तृप्त नहुँदा, के तपाईँलाई आफ्ना कर्तव्यहरूबाट भाग्ने इच्छा हुन्छ? यसको पछाडि के-कस्तो भ्रष्ट स्वभाव लुकेको छ? आफूभन्दा उत्कृष्ट व्यक्तिहरूसँग तपाईँले कसरी उचित रूपमा व्यवहार गर्नुपर्छ? कृपया यो इसाई अनुभवात्मक गवाही, “अरूसँग आफूलाई दाँज्दाको पीडा” हेर्नुहोस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू