Nepali Christian Testimony Video 2022 | हैसियत पछ्याउँदा दुःख आइलाग्छ

15 जुन 2022

सिस्टर चेन र मुख्य पात्र मण्डलीको कामका जिम्मेवार व्यक्तिहरू हुन्। सिस्टर चेन काममा सिपालु छिन्, मुख्य पात्रले भन्दा तिनले सत्यताबारे राम्रो सङ्गति गर्छिन् र दाजुभाइ-दिदीबहिनीहरूले तिनको ठूलो सम्मान गर्छन्, जसले गर्दा मुख्य पात्र ईर्ष्यालु बन्छिन् र सिस्टर चेनसित असन्तुष्ट हुन्छिन् अनि सिस्टर चेनको पिठिउँपछाडि कुरा समेत काट्छिन्। तिनले सिस्टर चेनसित मिलेर सहकार्य गर्न नसक्दा मण्डलीको काममा बाधा पुग्छ र अन्त्यमा तिनी बर्खास्त हुन्छिन्। बर्खास्त भएपछि, परमेश्‍वरको वचनको न्याय र प्रकाश मार्फत तिनले आफूबारे के सिक्छिन्? अनि कसरी तिनले आफ्नो मार्ग फेर्छिन् र परिवर्तन हुन्छिन्? त्यो पत्ता लगाउन यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्