ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३२७: आफ्नो भेष उतार्दा साँच्चै नै हलुका हुँदो रहेछ

15 मे 2026

उनमा विद्युतीय मर्मतका केही सीप थिए र उनी प्रायः ब्रदर-सिस्टरहरूलाई मर्मत कार्यमा मद्दत गर्थे। तिनीहरू सबैले उनको उच्च सम्मान गर्थे, जसले उनलाई गर्व र श्रेष्ठताको भाव दियो। आफूले नबुझेको समस्या सामना गर्दा, अरूले आफ्नो साँचो रूप नदेखून् भनेर उनले आफ्नो अज्ञानतालाई लुकाउने प्रयास गर्दै जानेको जस्तो नाटक गरे। फलस्वरूप, एउटा मर्मतको क्रममा उनले सर्किट बोर्डलाई झन्डै बिगारे। यसले उनलाई आत्मचिन्तन गर्न थाल्न लगायो। परमेश्‍वरका वचनहरूको खुलासामार्फत, उनले आफ्नो देखावटीपनपछाडिको भ्रष्ट प्रकृतिबारे केही बुझाइ प्राप्त गरे र केही परिवर्तन अनुभव गरे।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्