Nepali Christian Movie | सङ्कटका बीचमा उठाई लगिनु: कसरी बन्दछ साँचो विजेता? (विशेष दृश्य)

17 मार्च 2026

प्रकाशको पुस्तकले अगमवाणी गर्छ, “अनि फिलाडेल्‍फियाको मण्डलीको दूतलाई लेख्; … तिमीहरूले मेरो धैर्यको वचनलाई पालना गरेका हुनाले, म तिमीहरूलाई त्यो परीक्षाको घडीदेखि पनि बचाउनेछु, जुन परीक्षा सारा संसारमा आउनेछ र संसारमा बस्‍नेहरूलाई जाँच्‍नेछ। हेर, म चाँडै आउँछु: आफूसँग जे छ त्यसलाई दह्रिलो गरी पक्रिराख, ताकि तिमीहरूको मुकुट कसैले नलियोस्। जो विजयी हुन्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन” (प्रकाश ३:७, १०-१२)। प्रकाशको पुस्तकले प्रकोपहरू आउनु अघि विजेताहरूको समूह बनाइनेछ भनी अगमवाणी गर्छ। विजेताहरू बनाउने यो काम परमेश्वरको आफ्नै काम हो। त्यसोभए, परमेश्वरले आखिरी दिनहरूको आफ्नो काममा यस विजेताहरूको समूह कसरी बनाउनुहुन्छ? यो भिडियोमा हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्