Nepali Christian Testimony Video | गलत व्यक्तिलाई प्रयोग गरेपछि मनन

27 मार्च 2023

उनले मण्डलीको लेख-रचनासम्‍बन्धी कामको जिम्‍मेवारी सम्हाल्छिन्। उनले काम गर्न सक्‍ने ठानेकी व्यक्तिलाई टोली अगुवाको पदमा बढुवा दिन्छिन्। तर ती व्यक्तिले आफ्‍नो काममा केही हासिल गर्दिनन्। उनका अगुवा र सहकर्मीहरूले उनलाई धेरैपटक ती व्यक्तिको कामको रेखदेख गर्नू र जाँच्नू भनी सम्झाउँछन्। तर उनलाई ती टोली अगुवालाई गलत मूल्याङ्कन गरिएको छैन भन्‍ने कुरामा उनी निश्‍चित हुन्छिन्, त्यसकारण उनले तिनको कामको अनुगमन गर्दिनन्, जसले अन्त्यमा मण्डलीको लेख-रचनाको काममा हानि गर्छ। त्यसपछि उनी खोजी र मनन गर्न थाल्छिन्: उनले किन गलत व्यक्ति छनौट गरिन्? उनी असफल हुनुको कारण के थियो? पत्ता लगाउन गलत व्यक्तिलाई प्रयोग गरेपछि मनन शीर्षकको इसाई गवाही भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्