Nepali Christian Testimony Video | गुनहरू तिर्नेबारे चिन्तन

15 मे 2023

मण्डलीले चाङ ह्वालाई निष्कासन गर्न कागजातहरू तयार गरिरहेको छ भन्ने बेहोराको पत्र मुख्य पात्रले प्राप्‍त गर्छन्। पत्रमा उनलाई चाङ ह्वाको मूल्याङ्कन लेख्न आग्रह गरिएको हुन्छ। त्यसो गर्नुपर्दा उनी खुसी हुँदैनन्, किनकि चाङ ह्वाले विगतमा उनलाई धेरै गुन लगाएकी थिइन्। के पोल लगाउनुले कृतज्ञताको कमी देखाउँदैन र? अन्त्यमा, उनले मूल्याङ्कन प्रदान त गर्छन्, तर अझै पनि चाङ ह्वाप्रति ऋणी नै महसुस गर्छन्। परमेश्‍वरको वचन नपढ्दासम्म, उनले “गुनहरू तिर्ने” कुरालाई परम्परागत रूपमै बुझ्छन्, तर पछि यसका बन्धनहरू चुँडाल्छन् र आफूलाई मुक्त गर्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्