Christian Song | साँचो मार्ग खोज्ने सिद्धान्त | with lyrics

17 अगस्ट 2021

साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो?

यस मार्गमा पवित्र आत्माको कार्य छ कि छैन,

यी शब्दहरू सत्यताको अभिव्यक्ति हुन्‌ कि होइनन्‌,

को प्रमाणित भएको छ, र यसले तेरो लागि के ल्याउँछ भनी तैँले हेर्नुपर्छ।

किनकि परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सारतत्त्व भनेको परमेश्‍वरको आत्मामाथिको विश्‍वास हो,

देहधारी परमेश्‍वरमाथिको विश्‍वास यो तथ्यमा आधारित छ कि

उहाँ नै परमेश्‍वरको आत्माको मूर्तरूप हुनुहुन्छ,

उहाँ देहको रूप धारण गर्नुहुने परमेश्‍वरको आत्मा हुनुहुन्छ,

उहाँ अहिले देह बन्नुभएको वचन हुनुहुन्छ।

तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ।

सत्यता भनेको सामान्य मानवत्वको जीवन स्वभाव हो,

सामान्य भाव, अन्तर्दृष्टि, बुद्धि, र मानिस हुनुको आधारभूत ज्ञान हो।

भन्नुको मतलब, यो त्यो कुरा हो जुन परमेश्‍वरले सुरुमा मानिसलाई सृष्टि गर्नुहुँदा उबाट माग गर्नुभएको थियो।

अर्थात्‌, यस मार्गले मानिसहरूलाई सामान्य मानवत्वको जीवनमा डोर्याउन सक्छ कि सक्दैन,

बोलिएको सत्यता सामान्य मानवत्वको यथार्थअनुसार माग गरिएको छ कि छैन,

यस सत्यता व्यवहारिक र वास्तविक छ कि छैन, र यो सर्व समय सापेक्षिक छ कि छैन भनी तैँले हेर्नुपर्छ।

यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र वास्तविक अनुभवहरूमा अग्रसर गराउन समर्थ हुन्छ;

तिनीहरूको मानव भाव पहिलाभन्दा अझ पूर्ण हुन्छ,

तिनीहरूको आत्मिक जीवन र तिनीहरूको देहको जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्‌,

तिनीहरूको भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छ।

एउटा अर्को सिद्धान्त छ,

जुन मानिसहरूसँग परमेश्‍वरको बारेमा बढ्दो ज्ञान छ कि छैन,

जुन मानिसहरूसँग परमेश्‍वरको बारेमा बढ्दो ज्ञान छ कि छैन,

र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेमको निम्ति प्रेरणा दिन सक्छ कि सक्दैन

र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्‍वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्ने हो।

सत्यताले वास्तविकता ल्याउँछ, जीवनको लागि आपूर्ति प्रदान गर्दछ।

यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग सत्य मार्ग हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्