Nepali Christian Song 2021 | मानवजातिको नियतिमा ध्यान देउ | with lyrics

28 सेप्टेम्बर 2021

पद १

परमेश्‍वर सबै जाति, सबै देश

र सबै उद्योगका मानिसलाई आग्रह गर्नुहुन्छ:

उहाँको आवाज सुन र उहाँको काम हेर;

मानवजातिको नियतिमा ध्यान देऊ,

उहाँलाई सबैभन्दा पवित्र र सम्माननीय बनाऊ,

सर्वोच्च र आराधनाका एक मात्र वस्तु बनाऊ,

सम्पूर्ण मानवजातिलाई

उहाँको आशिषमा बाँच्नदेऊ,

जसरी अब्राहामका सन्तति

यहोवाको प्रतिज्ञामा रहे,

जसरी परमेश्‍वरको सृष्टि आदम र हव्वा

अदनको बगैंचामा रहे।

पद २

परमेश्‍वरको काम विशाल छालझैँ बढ्दो छ;

कसैले उहाँलाई थुन्न वा रोक्न सक्तैन।

केवल उहाँको वचन सुनेर, उहाँलाई खोजेर

उहाँको पाइला पछ्याउन र प्रतिज्ञा प्राप्त गर्न सकिन्छ।

बाँकी सबले पूर्ण विनाशको सामना गर्नेछन्

र पाउन योग्य दण्ड पाउनेछन्।

परमेश्‍वर सबै जाति, सबै देश

र सबै उद्योगका मानिसलाई आग्रह गर्नुहुन्छ:

उहाँको आवाज सुन र उहाँको काम हेर;

मानवजातिको नियतिमा ध्यान देऊ।

मानवजातिको नियतिमा ध्यान देऊ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्