Nepali Christian Song 2021 | मानवजातिको नियतिमा ध्यान देउ | with lyrics

28 सेप्टेम्बर 2021

पद १

परमेश्‍वर सबै जाति, सबै देश

र सबै उद्योगका मानिसलाई आग्रह गर्नुहुन्छ:

उहाँको आवाज सुन र उहाँको काम हेर;

मानवजातिको नियतिमा ध्यान देऊ,

उहाँलाई सबैभन्दा पवित्र र सम्माननीय बनाऊ,

सर्वोच्च र आराधनाका एक मात्र वस्तु बनाऊ,

सम्पूर्ण मानवजातिलाई

उहाँको आशिषमा बाँच्नदेऊ,

जसरी अब्राहामका सन्तति

यहोवाको प्रतिज्ञामा रहे,

जसरी परमेश्‍वरको सृष्टि आदम र हव्वा

अदनको बगैंचामा रहे।

पद २

परमेश्‍वरको काम विशाल छालझैँ बढ्दो छ;

कसैले उहाँलाई थुन्न वा रोक्न सक्तैन।

केवल उहाँको वचन सुनेर, उहाँलाई खोजेर

उहाँको पाइला पछ्याउन र प्रतिज्ञा प्राप्त गर्न सकिन्छ।

बाँकी सबले पूर्ण विनाशको सामना गर्नेछन्

र पाउन योग्य दण्ड पाउनेछन्।

परमेश्‍वर सबै जाति, सबै देश

र सबै उद्योगका मानिसलाई आग्रह गर्नुहुन्छ:

उहाँको आवाज सुन र उहाँको काम हेर;

मानवजातिको नियतिमा ध्यान देऊ।

मानवजातिको नियतिमा ध्यान देऊ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्