विश्वभरिका मानिसहरू चिनियाँ भाषा सिक्दै | वाचन र कोरस: मानवजातिको नियतिमा ध्यान देऊ | २०२६ स्तुतिका स्वरहरू
17 जनवरी 2026
१
म सबै जातिका र सबै देशका, र सबै पेशासमेतका मानिसहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको कामलाई हेर्न र मानवजातिको नियतिलाई ध्यान दिन, अनि यसरी परमेश्वरलाई सबैभन्दा पवित्र, सबैभन्दा सम्मानित, सर्वोच्च, मानवजातिमाझ आराधनाको एक मात्र पात्र बनाउन, र अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञाअन्तर्गत जिएझैँ, र परमेश्वरले सुरुमा सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा जिएझैँ सम्पूर्ण मानवजातिलाई परमेश्वरको आशिष्मुनि जिउन सक्षम तुल्याउन आग्रह गर्छु।
२
परमेश्वरको काम शक्तिशाली छालजस्तै अघि बढ्छ। कसैले पनि उहाँलाई रोक्न सक्दैन, र उहाँको अघि बढाइलाई कसैले पनि थाम्न सक्दैन। उहाँका वचनहरूलाई ध्यान दिएर सुन्नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पदचापहरू पछ्याउन र उहाँको प्रतिज्ञा प्राप्त गर्न सक्छन्। जसले गर्दैनन् तिनीहरूले विनाशकारी प्रकोप भोग्नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू