Nepali Christian Testimony Video 2022 | म र परमेश्‍वरको राज्यको बीचमा मेरो पाष्टर खडा भयो

14 मे 2022

परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा अनलाइन अनुसन्धान गर्ने क्रममा, मुख्य पात्रले आफूलाई यसले प्रशस्तै आत्मिक भरणपोषण प्रदान गर्छ भन्‍ने अनुभव गर्छन्। तर अचम्‍मको कुरा, यसबारेमा उनको पाष्टरले थाहा पाएपछि, तिनले उनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्क विवरण डिलिट गर्न जबरजस्ती गर्छन्। उनी आफ्‍नो पुरानो मण्डलीमा फर्केर जान बाध्य हुन्छन्, तर तिनीहरूद्वारा उनले भरणपोषण प्राप्त गरेको अनुभव गर्दैनन्, र उनलाई व्याकुल महसुस हुन्छ। अझै खराब कुरा त, पाष्टरको कुरा सुनेर उनकी श्रीमतीले उनलाई परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई अनुसन्धान गर्नबाट रोक्‍ने प्रयास गर्न थाल्छिन्। निरन्तर बाधा र दमनको बाबजुद पनि, उनी सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित हुन्छन् र पादरीहरूको व्यवहारको वास्तविकतालाई देख्छन्। उनी र उनकी श्रीमतीले अन्त्यमा परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्