ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३२३: आफ्नो हीनताबोधबारेको बुझाइ
9 मे 2026
उनी बाल्यकालदेखि नै अन्तर्मुखी थिइन् र अरूको वरिपरि हुँदा अत्तालिने गर्थिन् र बोल्न सक्दिनथिन्। परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आएपछि, अरू ब्रदर-सिस्टरहरू आफूभन्दा बढी वाक्पटु भएको देख्दा उनी अत्यन्तै बाँधिइन्। आफूले स्पष्ट रूपमा आफ्नो कुरा व्यक्त गर्न नसक्ने र आफ्नो बेइज्जत हुने डरले, उनी छलफलको दौरान आफ्नो विचार राख्ने वा अरूका समस्याहरू देख्दा औँल्याउने आँट गर्दिनथिन्। अन्ततः, उनले पवित्र आत्माको काम गुमाइन् र उनलाई बर्खास्त गरियो। बर्खास्त गरिएपछि, उनले आत्मचिन्तन गर्न थालिन्। उनले आफैबारे के-कस्तो ज्ञान प्राप्त गरिन्, र उनी कसरी बदलिइन्?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू