Nepali Christian Testimony Video | जिम्‍मेवारीबाट डराउन छोडेँ

21 अक्टोबर 2022

उनी एक इसाई हुन्छिन् र एउटा निर्वाचनमा उनलाई समूह अगुवाको रूपमा निर्वाचित गरिन्छ। समूह अगुवाको रूपमा, उनी कामको लागि जिम्मेवार हुनुपर्छ, त्यसकारण उनलाई यदि उनले सत्यताको अभ्यास गरिनन् र मण्डलीको काममा ढिलाइ गरिन् भने, उनलाई बर्खास्त गरिनेछ वा हटाइनेछ भन्‍ने चिन्ता लाग्छ। उनी यति चिन्तित हुन्छिन् कि उनी यो कर्तव्यबाट उम्‍कन समेत चाहन्छिन्। प्रार्थना गरेर अनि परमेश्‍वरका वचनहरू पढेर, उनले बर्खास्त हुने र हटाइने सम्‍बन्धी उनको डर परमेश्‍वर सम्‍बन्धी उनको गलत बुझाइबाट आएको हो, र उनले छली शैतानी स्वभाव खुलासा गर्छिन् भन्‍ने महसुस गर्छिन्। अनि उनले के पनि बुझ्छिन् भने कुनै व्यक्तिले मुक्ति पाउँछ कि पाउँदैन भन्‍ने कुरा उसले सत्यताको खोजी गर्छ कि गर्दैन भन्‍ने कुराको आधारमा पूर्वनिर्धारित गरिएको हुन्छ र उसले के कर्तव्य पूरा गर्छ त्यससँग यसको कुनै सम्‍बन्ध छैन। पछि, उनले खोजी सम्‍बन्धी आफ्‍ना गलत दृष्टिकोणहरूलाई सुधार गर्छिन् र इमानदारीता अभ्यास गर्न थाल्छिन्, यसरी उनले परमेश्‍वरलाई आफ्‍नो हृदय दिन्छिन् र आफ्‍नो जिम्‍मेवारीलाई साहसको साथ सामना गर्छिन्। उनले सत्यताको खोजी गर्ने र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने कार्यमा ध्यान केन्द्रित गर्छिन्। त्यसो गर्ने क्रममा, उनलाई स्वतन्त्र र स्थिर भएको महसुस हुन्छ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्