विश्वभरिका मानिसहरू चिनियाँ भाषा सिक्दै | वाचन र कोरस: परमेश्‍वरको हृदयभन्दा असल हृदय कुनै पनि हुँदैन | २०२६ स्तुतिका स्वरहरू

17 जनवरी 2026

मैले परमेश्‍वरलाई प्रेम गर्न चुनेकोले, उहाँ जे लैजान चाहनुहुन्छ त्यो लैजान दिनेथिएँ।

अलि दुःखी महसुस गरे पनि, म कुनै गुनासो गर्दिनँ।

मानिसको स्वभाव भ्रष्ट भएकाले उसलाई न्याय र सजाय दिइनुपर्छ।

परमेश्‍वरको वचन सत्यता हो; मैले उहाँका अभिप्रायलाई गलत अर्थ्याउनै हुँदैन।

प्रायः आत्मचिन्तन गर्दा, म धेरै अशुद्धता भेट्छु;

सत्यता पछ्याउँदिन भने, मेरो स्वभाव परिवर्तन हुन सक्दैन।

मैले धेरै कष्ट भोगेको भए पनि, परमेश्‍वरको प्रेमको आनन्द उठाउनु सम्मानको कुरा हो।

कष्ट भोगेर, म समर्पणता सिक्छु। कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन।

दिन-रात परमेश्‍वरसँग हुँदा, उहाँ कति प्रेमिलो हुनुहुन्छ भनी बुझ्छु।

उहाँका वचनको खुलासा र न्यायले

मलाई आफ्नो भ्रष्टताको तथ्य देखाउँछ।

परमेश्‍वरको छानबिन स्विकार्दा, म निकै विद्रोही छु भन्ने प्रकाश हुन्छ।

म सङ्गतिका लागि हृदय खोल्छु, सत्यताको स्पष्ट बुझाइ पाउँछु।

परमेश्‍वरको स्वभावलाई चिढ्याउने सोचले नै म काँप्छु र गहन भय महसुस गर्छु;

फेरि विद्रोह नगर्न र उहाँको हृदयलाई चोट नपुर्‍याउन आफैलाई चेतावनी दिन्छु।

मैले परमेश्‍वरलाई प्रेम गर्न चुने पनि, ममा आफ्नै विचारको मिसावट छ।

म प्रगति गर्न लागिपर्नुपर्छ र मैले पत्रुसको जस्तो मनोभाव हासिल गर्नुपर्छ।

परमेश्‍वरले मेरो प्रेमलाई चाहे जसरी हेर्नुभए पनि,

मेरो एउटै इच्छा उहाँलाई सन्तुष्ट पार्नु हो।

मैले धेरै कष्ट भोगेको भए पनि, परमेश्‍वरको प्रेमको आनन्द उठाउनु सम्मानको कुरा हो।

कष्ट भोगेर, म समर्पणता सिक्छु। कुनै पनि हृदय परमेश्‍वरको भन्दा असल हुँदैन।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्