ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३३१: हैसियत जोगाउनु साह्रै लाजमर्दो कुरा हो

19 मे 2026

उनी एक जना मण्डली अगुवा थिए। बाहिरबाट हेर्दा, उनी जिम्मेवार र व्यस्त देखिन्थे, तर वास्तवमा, उनी आफूलाई राम्रो देखाउने धेरै काम गरिरहेका थिए, जसले गर्दा कामका नतिजाहरू अप्रभावकारी भए। यी समस्याहरू सामना गर्दै, उनले चिन्तन गर्न थाले। परमेश्‍वरका वचनहरू पढेर, उनले आफू प्रतिष्ठा र हैसियतका खातिर काम गरिरहेको महसुस गरे। यसको प्रकृति र परिणामहरू बुझेपछि, उनी परिवर्तन हुन थाले। उनले परमेश्‍वरका वचनहरूमार्फत वास्तविक काम गर्ने मार्ग भेट्टाए, र उनका कर्तव्यहरूको प्रभावकारितामा सुधार आयो।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्