Nepali Christian Testimony Video | के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो?

13 नोभेम्बर 2022

यो कथाका मुख्य पात्रले प्रभुलाई विश्‍वास गरेदेखि नै जोशको साथ सेवा गर्दै आएका हुन्छन्। तिनले बारम्‍बार बाइबल पढ्थे र यो कुरामा विश्‍वस्त हुन्छन्, “बाइबल पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, र यसमा भएका सबै परमेश्‍वरका वचनहरू हुन्। यदि हामीले परमेश्‍वरमा विश्‍वास गर्छौँ भने, हामी बाइबलबाट अलग हुनु हुँदैन। त्यसो गर्नु भनेको विधर्ममा लाग्‍नु हो।” तर सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरले नयाँ वचनहरू बोल्‍नुभएको छ भनी गवाही दिएको सुन्दा, तिनलाई यो कुरा स्वीकार गर्न कठिन हुन्छ। तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र काम बाइबलभन्दा बाहिर गएका छन् भन्‍ने विश्‍वास गर्छन्। पछि, तिनले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेपछि, तिनले बाइबल पूर्ण रूपमा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको होइन, बाइबलमा अनन्त जीवन छैन, र आखिरी दिनहरूका ख्रीष्‍टलाई पछ्याएर मात्रै सत्यता र जीवन प्राप्त गर्न सकिन्छ भन्‍ने कुरा बुझ्छन्। केही समय अनुसन्धान गरेपछि, तिनले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई सहर्ष स्वीकार गर्छन्, र प्रभुलाई स्वागत गर्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्