Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | के सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रभु येशूलाई विश्‍वासघात गर्नु हो?

28 अप्रिल 2026

आखिरी दिनहरूका मुक्तिदाता—सर्वशक्तिमान्‌ परमेश्‍वरले—एक करोडभन्दा बढी वचन व्यक्त गर्नुभएको छ र परमेश्‍वरको घरबाट सुरु हुने न्यायको काम गर्दै हुनुहुन्छ। परमेश्‍वरको देखापराइको लालसा गर्ने धार्मिक संसारका धेरै मानिसले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, तिनलाई परमेश्‍वरको आवाजका रूपमा चिनेका छन्, र उहाँको आखिरी दिनहरूको काम एकपछि अर्को गर्दै स्वीकार गरेका छन्। केही क्याथोलिक विश्‍वासी पनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्वीकार गर्छन्। तर, तिनीहरू क्याथोलिक धर्ममा सामेल भइसकेकाले अन्य सम्प्रदायहरूमा आबद्ध हुन सकिँदैन भन्ने विश्‍वास गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरलाई धोका दिनु हो भनी तिनीहरू सोच्छन्। यसै कारण, तिनीहरू हिचकिचाइरहन्छन् र साँचो मार्गको खोजी र अनुसन्धान गर्ने आँट गर्दैनन्। त्यसोभए, के सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु वास्तवमै प्रभु येशूलाई विश्‍वासघात गर्नु हो त? आस्थामा सत्यताको खोजीको यस भागले तपाईँलाई सत्यता खोज्न र उत्तर पाउन मार्गदर्शन गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्