Christian Movie Trailer | अनुसन्धान
17 फेब्रुअरी 2026
लिउ मुजेन र अन्य केही घर मण्डलीका विश्वासीहरूले प्रकोपहरू झन्-झन् बढ्दै गइरहेको देख्छन् र प्रभुलाई छिट्टै स्वागत गर्न सकिएन भने, विपत्तिहरूमा परिनेछ भन्ने महसुस गर्छन्। उनीहरू प्रभुलाई स्वागत गर्न उत्सुक छन्, तर उनीहरूको पास्टरले उनीहरूलाई प्रभु महाविपत्तिहरूपछि बादलमा अवतरण गर्नुहुनेछ भनेर भन्छन्, जसले उनीहरूलाई निराश बनाउँछ। तर, “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उहाँलाई भेट्न बाहिर निस्क,” भन्ने प्रभु येशूका वचनहरूले उनीहरूलाई नयाँ ज्योति दिन्छ। उनीहरूले परमेश्वरको देखापराइ र कामको खोजी गर्न अनलाइन जाने निर्णय गर्छन्। उनीहरूको खोजी र जाँचले उनीहरूलाई अनपेक्षित कुरातर्फ डोर्याउँछ: उनीहरूले मण्डलीहरूलाई दिइएको पवित्र आत्माको वाणी र सत्यताका आत्माले व्यक्त गर्नुभएका सबै सत्यता सुन्छन्। उनीहरू गद्गद हुन्छन् र हर्षले रुन्छन्, किनकि उनीहरूले अन्ततः विपत्तिहरूको बीचमा प्रभुलाई स्वागत गरेका छन्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू