Nepali Christian Movie | अनुसन्धान | A Testimony of Christians Being Caught up During the Catastrophes
30 मे 2026
लिउ मुजेन र अरूहरू एक घरेलु मण्डलीका विश्वासी हुन्। प्रकोपहरू बढ्दै गएको देखेर, उनीहरू प्रभु सायद फर्कनुभएको छ भन्ने महसुस गर्छन् र उहाँलाई स्वागत गर्न आतुर हुन्छन्, त्यसैले उनीहरू अनलाइनमा खोज्न र अनुसन्धान गर्न थाल्छन्। अप्रत्याशित रूपमा, उनीहरूको अनुसन्धानले सुखद आश्चर्यजनक कुरा ल्याउँछ: उनीहरूले सर्वशक्तिमान् परमेश्वरका वाणीहरू सुन्छन् र हरेक वचन सत्यता हो, यो परमेश्वरको आवाज हो भन्ने महसुस गर्छन्। यी वाणीहरू साधारण मानिसको पुत्रले बोल्नुभएको भए पनि, उनीहरू तिनलाई सत्यताका आत्माले व्यक्त गरेका सबै सत्यता हुन् भनेर चिन्छन्। सर्वशक्तिमान् परमेश्वरका धेरै वचन पढेपछि, उनीहरू सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएको प्रभु येशू हुनुहुन्छ भनेर निश्चित हुन्छन्। उनीहरूका पाष्टरले उनीहरूलाई जतिसुकै बाधा दिने र रोकटोक गर्ने प्रयास गरे पनि, र उनीहरूलाई आफ्नो मण्डलीबाट निष्कासित गरिए पनि, उनीहरू साँचो मार्गको अनुसन्धान गर्न दृढ रहन्छन् र सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा आबद्ध हुन्छन्। उनीहरूले अन्ततः प्रभुलाई स्वागत गरेका छन् र स्वर्गको राज्यको भोजमा सहभागी भएका छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू