Nepali Christian Song | देहधारी परमेश्‍वर मानवजातिको लागि निकै महत्वपुर्ण हुनुहुन्छ | with lyrics

23 जनवरी 2022

यो देह मानवलाई निकै महत्वपूर्ण हुनुहुन्छ,

किनकि उहाँ मानव र मुख्यत: परमेश्‍वर हुनुहुन्छ;

किनकि उहाँ सामान्य मानिसले गर्न नसक्ने,

काम गर्न सक्नुहुन्छ

र पृथ्वीमा उहाँसँगै बाँच्ने भ्रष्ट मानिसलाई,

मुक्त गर्न सक्नुहुन्छ।

देहधारी परमेश्‍वर, मानिसले

गर्न नसक्ने काम गर्न सक्नुहुन्छ।

उहाँको भित्री सार मानिसको जस्तो छैन,

उहाँको पहिचान मानिसको भन्दा फरक भएकोले

मानिसलाई मुक्ति दिन सक्नुहुन्छ।

यो देह मानवलाई निकै महत्वपूर्ण हुनुहुन्छ,

किनकि उहाँ मानव र मुख्यत: परमेश्‍वर हुनुहुन्छ;

उहाँ सामान्य मानिसले गर्न नसक्ने

काम गर्नुहुन्छ

र पृथ्वीमा उहाँसँगै बाँच्ने भ्रष्ट मानिसलाई

मुक्त गर्नुहुन्छ।

देहधारी परमेश्‍वर, मानिस जस्तै हुनुहुन्छ, तर

कुनै मूल्यवान मानिसभन्दा धेरै महत्वपूर्ण,

किनकि आत्माले गर्न नसक्ने काम उहाँ गर्नुहुन्छ,

गवाही दिनुहुन्छ, मानिसलाई प्राप्त गर्नुहुन्छ।

यो देह सामान्य, साधारण भएपनि

उहाँको मानवप्रति योगदान र अस्तित्वप्रति महत्वले,

उहाँलाई अमूल्य बनाउँछ।

यो देह मानवलाई निकै महत्वपूर्ण हुनुहुन्छ,

किनकि उहाँ मानव र मुख्यत: परमेश्‍वर हुनुहुन्छ;

यो देहको मूल्य र महत्व,

कसैले पनि गन्न सक्तैन।

यो देहले शैतानलाई सिधै नष्ट गर्न नसकेपनि,

उहाँको कामले त्यसलाई हराइ मानवमाथि विजय गर्छ।

शैतानलाई उहाँको प्रभुत्वमा समर्पित हुन लगाउँछ,

उहाँ मानवलाई मुक्ति दिन, शैतानलाई हराउन सक्नुहुन्छ।

उहाँ देहधारी हुनुभएकोले,

उहाँ सिधै शैतानलाई नष्ट गर्नुहुन्न।

बरू देहधारी हुनुभइ, भ्रष्टित मानिसलाई,

विजय गर्न काम गर्नुहुन्छ।

अझ राम्ररी गवाही दिनुहुन्छ र भ्रष्टित मानवलाई,

मुक्ति दिनुहुन्छ।

यो देह मानवलाई निकै महत्वपूर्ण हुनुहुन्छ,

किनकि उहाँ मानव र मुख्यत: परमेश्‍वर हुनुहुन्छ;

उहाँ सामान्य मानिसले गर्न नसक्ने

काम गर्नुहुन्छ,

र पृथ्वीमा उहाँसँगै बाँच्ने भ्रष्ट मानिसलाई,

मुक्त गर्नुहुन्छ।

परमेश्‍वरले शैतानलाई देहधारी हुनुभई हराउनुहुन्छ

र यसले अझै ठूलो गवाही दिन्छ।

उहाँको आत्माले शैतानलाई सिधै नष्ट गर्नुहुने भन्दा

यो झन् विश्‍वासयोग्य छ।

यो देह मानवलाई निकै महत्वपूर्ण हुनुहुन्छ,

किनकि उहाँ मानव र मुख्यत: परमेश्‍वर हुनुहुन्छ;

देहधारी परमेश्‍वर मानिसलाई सृष्टिकर्ताबारे जान्न

मद्दत गर्नुहुन्छ र अझ राम्ररी

आफ्नो साक्षी दिनुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्