ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३३३: म अब हीनताबोध महसुस गर्दिनँ
21 मे 2026
उनी सानैदेखि अन्तर्मुखी थिइन् र धेरै मानिसको अगाडि सजिलै आत्तिन्थिन्, जसले उनलाई प्रायः शान्त र सङ्कोची बनाउँथ्यो। परमेश्वरमा विश्वास गरेपछि, उनी भेलाहरूमा खुलेर सङ्गति गर्ने आँट गर्दिनथिन्, र उनका कर्तव्यहरूमा पनि असर परेको थियो। परमेश्वरका वचन खाएर अनि पिएर, उनले आफू हीनताबोधको संवेगले बाँधिएको कुरा बुझिन्। त्यसपछि उनीमा के-कस्ता परिवर्तनहरू आए?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू