Nepali Christian Testimony Video 2022 | मैले प्रभुलाई स्वागत गर्ने अवसर झन्डै गुमाएँ

6 मार्च 2022

आफ्‍नो पाष्टरहरूले बताउने कुरामा कुनै प्रश्‍न नगरी विश्‍वास गर्ने र बाइबलको शाब्दिक अर्थमा लागिपर्ने भएको हुनाले, मुख्य पात्रले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रभुलाई धोका दिनुसरह हो भन्‍ने विश्‍वास गर्छन्। उनले बारम्‍बार सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा अनुसन्धान गर्न इन्कार गर्छन्, र आफ्नी श्रीमतीको सर्वशक्तिमान् परमेश्‍वरमाथिको विश्‍वासको मार्गमा समेत खडा हुने प्रयास गर्छन्। उनको जीवनमा के हुन्छ जसको कारण उनले आफ्‍नो दृष्टिकोण परिवर्तन गर्छन् र सर्वशक्तिमान् परमेश्‍वरको कामको बारेमा खोजी र अनुसन्धान गर्ने इच्‍छा गर्छन्? अनि परमेश्‍वरका वचनहरूको कुन-कुन खण्डहरूले उनलाई सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित गराउँछन्, र उनलाई थुमाका पाइलाहरू पछ्याउन र प्रभुको स्वागत गर्न उत्प्रेरित गर्छन्? उनको कथा सुनौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्