ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३२२: मैले आफ्नो कर्तव्यलाई सही तरिकाले लिन सिकेँ
8 मे 2026
हुर्कँदै गर्दा, उनले आफ्नी आमाले घरायसी कामको जिम्मेवारी सम्हालेको, आफ्ना बुबाले पैसा कमाउने जिम्मेवारी सम्हालेको, र आफ्ना आफन्तहरू र छिमेकीहरूले पनि "पुरुषहरूले घरबाहिर काम गर्नुपर्छ र महिलाहरूले घरको काम सम्हाल्नुपर्छ" भन्ने ढाँचालाई पछ्याएको देखे। त्यसैले उनलाई घरको काम गर्नु स्त्रीत्वको निशानी हो भन्ने लाग्थ्यो। परमेश्वरलाई भेट्टाएपछि, मण्डलीले उनलाई अतिथिसत्कारको कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाइदियो। उनलाई अतिथिसत्कारको कर्तव्य महिलाहरूका लागि हो, र एउटा वयस्क पुरुष भान्छामा अड्केर बस्नु लाजमर्दो कुरा हो भन्ने लाग्यो। उनले निसास्सिएको र दबिएको महसुस गरे, र आफ्नो कर्तव्य झाराटारुवा तरिकाले मात्र गरे। परमेश्वरका वचनहरू पढेपछि मात्र उनले आफ्ना कर्तव्यहरूको साँचो महत्त्व बुझे र अन्ततः मुक्तिको भाव महसुस गरे, अनि उनले गम्भीरतापूर्वक आफ्नो अतिथिसत्कारको कर्तव्य निर्वाह गर्नमा आफूलाई अर्पित गर्न थाले।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू