ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३४३: अब म विवाहलाई कसरी हेर्नुपर्छ भन्ने जान्दछु
20 जुन 2026
उनले १८ वर्षको उमेरमा परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरे। उनी सधैँ घरबाट टाढा रहेर सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्थे, र उनले परमेश्वरप्रति आफूलाई समर्पित गर्न आफ्नो जीवन अर्पण गर्ने गोप्य अठोट गरेका थिए। समय झट्टै बितेर गयो, र छिट्टै उनी तीस वर्षका भए। उनका आमाबुबाले उनलाई बिहे गर्न र बच्चाहरू जन्माउन आग्रह गरे, जबकि उनी अझै अविवाहित भएका कारण उनका आफन्त र साथीहरूले उनको आलोचना गरे र पिठ्यूँपछाडि उनको कुरा काटे। यो छनौट सामना गर्दै, उनी दोधारमा फसे। गहिरो वेदनामा परेर, उनले सत्यता खोज्नका लागि परमेश्वरका वचनहरू पढे र विवाहलाई कसरी लिने भन्नेबारे सही मार्ग भेट्टाए। उनले जीवनको मूल्य र अर्थ पनि बुझे, र उनको आत्माले आजादी पायो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू