ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३९६: म यस बिमारको चिन्ताबाट मुक्त भएँ

21 सेप्टेम्बर 2026

उनी मण्डलीमा लेखन-पठनको काम गर्छिन्। कोभिड-१९ सङ्क्रमण भएपछि उनी धेरै प्रतिकूल लक्षण भोग्छिन्, र यसले गर्दा उनी हैरानी र चिन्तामा जिउन थाल्छिन्, अनि नकारात्मक संवेगहरूमा फस्छिन्। उनलाई धेरै वर्षसम्म परमेश्‍वरलाई पछ्याए तापनि आफ्ना भ्रष्ट स्वभावहरूमा खासै परिवर्तन नआएकाले, मरिहालेमा मुक्ति पाउने मौका गुमाउने चिन्ता हुन्छ। फलस्वरूप, उनले आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा गुमाउँछिन्। पछि, खोजी र आत्म-चिन्तनमार्फत, उनले आफ्ना भ्रष्ट स्वभावहरूका बारेमा केही बुझाइ प्राप्त गर्छिन् र बिमारीको अवस्थामा परमेश्‍वरको काम कसरी अनुभव गर्ने भन्ने कुरा थाहा पाउँछिन्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्