Nepali Christian Testimony Video 2022 | म यो मार्गमा दृढ छु

5 मे 2022

धेरै वर्ष पहिले, सुसमाचार प्रचार गरेको निहुँमा हान चेनलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेर तीन वर्ष जेल चलान गरेको थियो। रिहाइ भएपछि, तिनी अझै पनि चिनियाँ कम्युनिस्ट पार्टीको पकडबाट उम्‍कन सकेकी थिइनन्। तिनलाई आफ्‍नो विश्‍वास त्याग्‍न लगाउनको लागि, तिनीहरूले उनलाई फेरि जेल हाल्‍ने धम्की दिए, र परमेश्‍वरमाथिको विश्‍वास त्याग गरेको छु भनी स्वीकार गर्ने व्यहोराको पत्रमा हस्ताक्षर गराउनको लागि सम्‍भव भएको सबै माध्यम प्रयोग गरे। उनलाई पक्राउ गरिनेछ र फेरि जेल हालिनेछ भन्‍ने डरको कारण, उनको परिवारले उनलाई निगरानी र नियन्त्रण गरे, र यसरी परमेश्‍वरमा विश्‍वास गर्न र भेलामा जानबाट रोक्‍ने प्रयास गरे। धेरैपटक तिनीहरूले उनलाई त्यो पत्रमा हस्ताक्षर गर्नसमेत जबरजस्ती गरे। आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुनको लागि उनले कसरी परमेश्‍वरमा भरोसा गरिन्? उनले के प्राप्त गरिन्? यो कुरा पत्ता लगाउन भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्