Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | देहधारी मानिसको पुत्रलाई कसरी पहिचान गर्ने

28 अप्रिल 2026

आखिरी दिनहरूमा, देहधारी मानिसको पुत्र—सर्वशक्तिमान्‌ परमेश्‍वरले—एक करोडभन्दा बढी वचन व्यक्त गर्नुभएको छ र परमेश्‍वरको घरबाट सुरु हुने न्यायको काम गर्दै हुनुहुन्छ। सबै धर्म र सम्प्रदायका धेरै मानिसले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू नै सत्यता हुन् भनी देखेका छन्। तिनीहरू पूर्ण रूपमा विश्‍वस्त भएका छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी स्वीकार गरेका छन्। तिनीहरू सबै सर्वशक्तिमान्‌ परमेश्‍वरतर्फ फर्केका छन्। तर, धार्मिक संसारका पाष्टर र एल्डरहरू अनि सिसिपी सरकारले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई एउटा साधारण मानिसका रूपमा दोषी ठहराउने र उहाँ परमेश्‍वर हुनै सक्नुहुन्न भनेर भन्ने भएकाले, कतिपय मानिस भ्रममा परेका छन्। तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वर नै आखिरी दिनहरूका ख्रीष्ट, देहधारी मानिसको पुत्र हुनुहुन्छ भनी निश्चित हुने आँट गर्दैनन्। त्यसोभए हामी देहधारी मानिसको पुत्रलाई ठ्याक्कै कसरी पहिचान गर्न सक्छौँ त? आस्थामा सत्यताको खोजीको यस भागले तपाईँलाई सत्यता खोज्न र उत्तर पाउन मार्गदर्शन गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्